
Gfs
Lnp
Djs
pku
Rgp
Ggp
Srbpu
Unsku
cjs
Pes
Sgr
Ses
Rgp1
Pbu

Rgs
Sbs
Vor
Asm
Gst
Ggd
Pvg
Hal
Wsp
Tsm
Rgu
Bbu
Bbbpu
Ksm
Rgu
Sls
nsb
Rsb
Ssm

Rmb
Jmb
Jmb
Abd
Pls
Mks
sab
Bml
Gsb
Ptm
Rpp
bbt
Syp
मकवानपुर । हेटौँडा सडक विस्तारको क्रममा मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय पनि डोजर चलाएर भत्काइएको छ । त्रिभुवन राजपथको सडक सिमा क्षेत्रमा निर्माण भएको सो कार्यालय सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको हो ।
हेटौँडा बजार क्षेत्रको २५ मिटर सडकमा बनेका संरचना आज बिहानदेखि भत्काउन सुरु गरिएको छ । सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउने गरी हेटौँडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको हो ।
त्यस्तै सुरक्षाकर्मीको बाक्लो उपस्थितिका बिच कार्यालयले सडक विस्तार कार्य सुरु गरेको हो । कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९।५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक तथा निजी संरचना हटाइएको हो ।
