
Pes
Unsku
Rgp
Ses
Srbpu
Ggp
cjs
Djs
Rgp1
Gfs
Lnp
pku
Sgr
Pbu

Ggd
Vor
Rgs
nsb
Tsm
Gst
Rgu
Sls
Sbs
Bbu
Rgu
Pvg
Bbbpu
Ssm
Ksm
Asm
Rsb
Wsp
Hal

Ptm
Bml
Pls
sab
Mks
Syp
Jmb
Rmb
bbt
Rpp
Gsb
Jmb
Abd
दाङ । देउखुरीको लमहीमा आज गोली चलेको छ । लमही नगरपालिका–५ लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोली प्रहार गर्दै लुटपाट गरिएको हो ।
त्यस्तै गोली प्रहारबाट कालिगढ दीपक सुनार सामान्य रुपमा घाइते भएका छन् । गोली प्रहार गर्ने व्यक्तिहरु घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । घटना स्थललाई सिल गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ।
पसलका संचालक सुमन सुनार कुलपूजा गर्ने उद्देश्यले अर्घाखाँची गएका र शनिबार सार्वजनिक विदा भएकाले कालिगढलाई बोलाएर हमला गरिएको बुझिएको छ ।
