Sidha Patra शुक्रबार, फाल्गुण १४, २०७७

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुनः बर्डफ्लुकाे संक्रमण देखिएको छ । संक्रमण देखिएपछि थप फैलन नदिन ठूलाे मात्रामा कुखुरा नस्ट गरिएकाे पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिनु भएको छ ।

त्यस्तै ढकालका अनुसार तारकेश्वर नगरपालिका वडा नं १ साङ्लाफाँटमा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु पुष्टि भएको हो । बर्डब्लु देखिएपछि बिहीबार त्यहाँ रहेका विभिन्न फार्महरूबाट करिब साढे १२ हजार कुखुरा नष्ट गरिएको उहाँले जानकारी दिनु भयो ।

यस्तै अहिले विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेकाे समेत बताइएकाे छ । बर्डफ्लु नियन्त्रणका लागि बैठकले थप निर्णय गर्ने बताइएकाे छ । यस अघि पनि तारकेश्वर क्षेत्रमै बर्डफ्लु देखिएको थियो । काठमाडाैँ लगायत देशका विभिन्न शहरमा बर्डफ्लु भेटिए पनि भारतबाट अवैध रूपमा कुखुराको आयात हुने क्रम भने रोकिएको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]