
Sgr
Rgp1
Djs
Gfs
Pbu
Unsku
Srbpu
Ggp
Ses
Rgp
cjs
Lnp
pku
Pes

Rgs
Bbu
Ksm
Pvg
nsb
Gst
Wsp
Ggd
Sls
Sbs
Tsm
Asm
Vor
Ssm
Rsb
Hal
Bbbpu
Rgu
Rgu

sab
Jmb
Bml
Mks
Pls
Rmb
Ptm
Rpp
Jmb
Gsb
Abd
Syp
bbt
सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका वादी समुदाय बिरामी पर्न थालेका छन् ।
जेष्ठ नागरिक,महिला तथा बालबालिका बिरामी पर्न थालेका हुन् । खुल्ला चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका वादी समुदायका अगुवा हिकमत वादीले जानकारी दिनु भयो।
त्यस्तै हिकमतका अनुसार उनीहरुमा झाडापखाला, रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोले पनि होला झाडापखाला, रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,उहाँले भन्नु भयो । आज दिउँसो त केही महिला एक्कासी बेहोस भए, राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ । बिरामी परेका केहीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको उहाँले जानकारी दिनु भयो ।
यस्तै खेती गर्न स्थायी लालपूर्जा सहितको जमिन बस्नका लागि घर र रोजगारीको माग गर्दै दैलेख र कालिकोटका वादी समुदायहरू कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन् ।
