
cjs
Djs
Unsku
Pes
Rgp1
Lnp
Pbu
Rgp
Ses
Gfs
Srbpu
Ggp
Sgr
pku

nsb
Ggd
Gst
Vor
Ssm
Rgs
Bbbpu
Asm
Wsp
Sls
Rsb
Rgu
Rgu
Pvg
Hal
Tsm
Ksm
Bbu
Sbs

Mks
Jmb
Pls
Syp
Gsb
Bml
Jmb
Ptm
Abd
Rpp
sab
bbt
Rmb
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२,स्थित चाँदनी चोकमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार एक युवकको मृत्यु भएको छ ।
यस्तै मृत्यु हुनेमा वीरेन्द्रनगर–७ का अन्दाजी २२ वर्षीय महेश सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
त्यस्तै उनका अनुसार,नेवारेतर्फ आउँदै गरेको सैनिक आवासीय महाविद्यालयको बा.प्र.०१००४ क ५५७४ नम्बरको बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
यसैगरी दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको प्रदेश अस्पतालमा उपचारका क्रममा निधन हो । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
