
Ses
cjs
Djs
Pes
Rgp
Lnp
Rgp1
Srbpu
Pbu
Gfs
Ggp
pku
Sgr
Unsku

Gst
Rgu
Rgs
Ssm
Rsb
Ggd
Rgu
nsb
Bbu
Bbbpu
Pvg
Sbs
Wsp
Hal
Asm
Ksm
Sls
Tsm
Vor

Jmb
sab
Syp
Rpp
Bml
Pls
Abd
Gsb
Rmb
bbt
Ptm
Jmb
Mks
मोरङ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुस रकम सहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले विभागका अधिकृत सरोज सुवेदीलाई रु दुई लाख घुसको रकमसहित विराटनगर-३ दूधफारम अगाडिबाट पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनु भयो ।
कारवाही परी बन्द गरिएको फार्मेसीको मुद्दा मिलाइदिने भन्दै घुस लिने क्रममा घुस रकमसहित आयोगको ‘स्टिङ अपरेसनबाट पक्राउ गरिएको हो । करारका कर्मचारी रहेका सुवेदी विगत डेढ वर्ष अगाडि विभागको विराटनगर कार्यालयमा आएका थिए ।
