
ksbl-7
Msbg-2
Csbg-7
Gsbg-3
Pbu
Jsbr-3
Jsbg-7
Usbl-7
Gsbr-6
Rksr-7


काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको छ ।
त्यस्तै राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा.प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।
त्यही निवेदनको सुनुवाइपछि न्यायाधीशहरु हरि फूयाल र अब्दुल अजिज मुसलमानको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।अनलाइनखबर
