
dsbus
syysr
Ratbs
Ssbus
Rbs
Amb
Csbus
Gsbus
gms
Pbu
Gsl
Bksbus5
Nssbus7
Jsbus
Syees
Ddhbs

nsb
Ksm
Hal
Pvg
Ssm
Tsm
Vor
Gst
Rgu
Asm
Rgu
Ggd
Bbu
Rgs
Rsb
Wsp
Sbs
Bbbpu
Sls

Mks
bbt
Gsb
Syp
Ptm
Abd
Rmb
Rpp
Jmb
sab
Jmb
Bml
Pls
काठमाडौँ । सोमबार सुनको मूल्य थप दुई हजार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार रुपैयाँ घटेको हो ।
जस अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै तिहार बिदाअघि सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो । आइतबार बजार खुल्दा भने भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । जुन मूल्य सोमबार थप घटेर कारोबार भएको हो ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।
