
Asb
Dus
Lnp
Rgp
lnp
Rgp
Sgp
Ggp
Usb
Lks
ksb
Ggp
Rgp
Rgp
Pbu
Dbs
Jns


काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गरेको छ ।
गृहमन्त्री स्तरीय निर्णय अनुसार,मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक सहित ललितपुर,मोरङ, रुपन्देही लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् ।

