
Ppu
Rsb
Ksb
Tgp
Ksb
jsb
Ksb
Ssb
Bsn
Csb
Ssb
Gsb
Nsb
Usb
Rks

Usb
Tsb
Gsb
Hl1
Ssb

ptl
Nps
Rgu
काठमाडौं । तिहारमा उपत्यकादेखि बाहिरिने यात्रुहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ ।
मंगलबार चेकजाँच गर्दा धेरै भाडा असुलेको भेटिएपछि १९ वटा यात्रुका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
त्यस्तै चाडपर्वको मौका छोपेर तोकिएको भन्दा धेरै भाडा असुलेको थाहा पाएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । बढी भाडा असुल्ने चालकलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने कानुनी व्यवस्था रहेको छ । रातोपाटी
