
Jns
Ggp
Rgp
Usb
Dus
Ggp
Rgp
ksb
Lnp
Lks
Asb
lnp
Rgp
Sgp
Rgp

lms

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ ।
भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय,गृह मन्त्रालय,ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय,शिक्षा,विज्ञान तथा सूचना प्रविधि मन्त्रालय लगायतमा तोडफोड सहित आगजनी गरिएको थियो ।
त्यस्तै हाल सो मन्त्रालय र विभिन्न कार्यालयहरूमा सरसफाइ लगायत रङरोगन काम सुरु भएको छ ।
