
Rgp
lnp
Usb
Rgp
Dus
Sgp
ksb
Asb
Rgp
Rgp
Jns
Ggp
Lnp
Lks
Ggp

lms

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको दसैँ टीकाको शुभसाइत सार्वजनिक गरेको छ।
समितिका अनुसार यहीँ असोज १६ गते बिहान ११ः५३ बजे टीकाको शुभसाइत तोकिएको छ । टीका लगाउँदा टीका लगाइमाग्नेले पूर्वतर्फ फर्कनु उत्तम हुने समितिले जनाएको छ।
त्यस्तै समितिका अनुसार घटस्थापनाको शुभसाइत असोज ६ गते बिहान ९ः१३ बजे रहेको छ।
