
Asb
ksb
Ggp
Rgp
Jns
Ggp
Usb
Rgp
Lnp
Sgp
Rgp
Rgp
Dus
lnp
Lks

lms

काठमाडौँ । जेन-जी आन्दोलनका नेतृत्वकर्ता मध्येका एक सुदन गुरुङले संसद विघटन आफूहरूको पहिलो माग भएको बताएका छन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गुरुङले आफूहरूको पहिलो माग संसद् विघटन भएको स्पष्ट पारेका हुन् । यस्तै,उनले आफूहरु वर्तमान संविधान खारेज गर्ने पक्षमा नरहेको तर परिमार्जन गर्नुपर्ने बताए।
त्यस्तै अहिले अन्तरिम सरकार प्रमुखको रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गर्ने उनले बताए। आफूहरु सरकारमा नजाने र बाहिरै बसेर निगरानी गर्ने गुरुङले उल्लेख गरे।
