Sidha Patra बिहिबार, भाद्र २६, २०८२

काठमाडौं । भ्रष्टाचार,अनियमितता र वेथितिविरुद्ध भएको जेन-जी आन्दोलन र त्यसपछिका हिंसात्मक घटनामा परी अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ३४ पुगेको हो । आज विहान मात्रै दुई वटा शव फेला परेका छन् । यस्तै हालसम्म १३ सय ६८ जना घाइतेहरुको उपचार भइरहको मन्त्रालयले जनाएको छ । देशभरका ४१ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

त्यस्तै ३ सय २१ जना नयाँ व्यक्ति अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । घाइतेहरुमध्ये ९ सय ४९ जना डिस्चार्ज भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]