
Asb
Lnp
Rgp
ksb
Pbu
Ggp
Lks
lnp
Sgp
Dbs
Dus
Usb
Rgp
Jns
Rgp
Rgp
Ggp


काठमाडौं । सरकार विरोधी आन्दोलनमा उत्रिएका युवाहरुले नेपालका मिडिया हाउसहरुमा पनि आक्रमण गरेका छन् ।
कान्तिपुर दैनिकको थापाथलीस्थित कार्यालयमा आजगनी भएको छ । सेन्ट्रल बिजनेश आक्रमण गरेका हुन् ।कान्तिपुरका पत्रकारहरुका अनुसार आक्रमण अघि नै पत्रकार र कर्मचारीहरु बाहिरिएकाले मानवीय क्षति भने भएको छैन ।
त्यस्तै आक्रोशित भिडले तीनकुनेस्थित कान्तिपुर टिभी,रेडियो कान्तिपुर र तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् ।
यस्तै आक्रमणका कारण त्यहाँ पनि क्षति पुगेको छ। थाहाखबर डटकमको कार्यालयमा पनि तोडफोड भएको छ ।
