
Lnp
Lks
Asb
Ggp
Ggp
Rgp
Dus
Rgp
Jns
Sgp
Dbs
Pbu
Rgp
lnp
Usb
Rgp
ksb


दाङ । देउखुरी उद्योग बाणिज्य संघले जेन-जी पर्दर्शनबाट ज्यान गुमाउने सम्पूर्ण कलिला बालबालिकालाई श्रद्धाञ्जली अर्पण गर्दै र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना
गरेको छ ।
आज संघका अध्यक्ष कमल जंग सिंह ठकुरी र महासचिव हरि बहादुर थापाले एक विज्ञप्ति जारी गर्दै जेन-जीले उठाएको विषय आफ्नो मात्र नभएर सिंगो देश र आम जनताका लागि भएको हुँदा यस विषयमा सम्बन्धित सरोकारवाला निकायलाई गम्भीरतापूर्वक संयमित हुन आग्रह गरेको हो ।
त्यस्तै संघले सम्पूर्ण उद्योग तथा व्यवसायीलाई स्वस्फूर्त शोक मनाउन समेत आग्रह गर्दै प्रेस प्रेस विज्ञप्ति जारी गरेको छ ।
