
Dbs
Usb
ksb
Lks
Ggp
Jns
Dus
Rgp
Asb
Rgp
Pbu
lnp
Sgp
Rgp
Lnp
Rgp
Ggp


गोरखा । गोरखामा भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान सवा ६ बजे भूकम्प गएको हो ।
त्यस्तै भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन । यद्यपि सबै युनिटमा सम्पर्क गरेर बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
