
cjs
Rgp
Pbu
Lnp
sbs
Ggp
Unsku
Srbpu
Gfs
Pes
Rgp1
pku
Djs
Sgr

Wsp
nsb
Ssm
Rgs
Tsm
Bbbpu
Pvg
Asm
Hal
Sbs
Rgu
Ksm
Rsb
Sls
Bbu
Vor
Ggd
Rgu
Gst

Mks
Syp
Pls
bbt
Ptm
sab
Gsb
Jmb
Rpp
Abd
Rmb
Jmb
Bml
दाङ । कोरोना भाइरस विरुद्धको खोप दाङमा पहिलो चरणमा तीन हजार ५ सय ३७ जनाले लगाएका छन् । गएको माघ १४ गतेदेखी हाल सम्म पहिलो चरणमा घोराही, तलसीपुर र लमहीबाट स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, कोरोनाबाट मृत्युभएकाको शब व्यवस्थापनमा खटिएका व्यक्तिहरुले खोप लगाएका हुन् ।
त्यस्तै स्वास्थ्य कार्यालय दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीबाट १३ सय ५५, प्रादेशिक अस्पताल तुलसीपुरबाट १५ सय ७४ जना र लमही अस्पतालबाट ६ सय ८ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । ति मध्य १२ सय ९५ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।
यस्तै घोराहीबाट ४ सय ७४, तुलसीपुरबाट ५ सय ५३ र लमहीबाट २ सय ६८ जना स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालयका फोकल पसर्न कमल चन्दले जानकारी दिनु भयो । दाङमा पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटेर काम गर्नेहरुलाई भनि ६ हजार ५ सय ९५ डोज खोप आएको थियो । उक्त बचेको खोप पुनः २८ दिन पछि दोस्रो खोप उनिहरुलाई नै लगाईने चन्दले जानकारी दिनु भयो ।
