
Gsb
Nsb
Fmb
Usb
Rks
Ksb
jsb
Tgp
Ksb
Ssb
Ssb
Csb
Ppu
Rsb
Ksb
Bsn

Gsb
Tsb
Hl1
Ssb
Usb

Nps
Rgu
ptl
काठमाडौँ । आज अछाममा भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
त्यस्तै यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
