
Usbl-7
Pbu
Rksr-7
Gsbr-6
Msbg-2
ksbl-7
Jsbg-7
jsbr-3
Csbg-7
Gsbg-3


काठमाडौँ । दोलखाको लामिडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
गएराति ११ः३० बजेको समयमा ४.५ रेक्टर स्केल बराबरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यस्तै दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको हो ।
