
Gmk
Pbu
Rbs
Ksm
Gisld
Sds
mbd
Anm
Mbdvs

Ssm
Bbu
Rgu
Hal
Rgu
Sbs
Rsb
Ksm
nsb
Pvg
Asm
Gst
Vor
Ggd
Bbbpu
Rgs
Wsp
Sls
Tsm

Rpp
bbt
Mks
Pls
Jmb
Bml
Jmb
Rmb
sab
Abd
Gsb
Ptm
Syp
काठमाडौँ । नेपालमा आज थप ९ सय,३६ जनामा कोरोना संक्रमण भएसगै संक्रमितको संख्या २ लाख,५० हजार,१ सय ८० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ८ सय ८१ जना रहेको छ । मन्त्रालयका अनुसार आज १९ सय ९६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ जना रहेको छ । आज १४ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ३० जना पुगेको छ ।
