
Ssbus
Sssbus1
Ssbus
Bs1
Gsl
tssbus
ssbus
nsm
Ssbus
Sssbus1
Pbu

Bbu
Wsp
Sbs
Ssm
nsb
Ksm
Asm
Bbbpu
Rgs
Tsm
Pvg
Rgu
Gst
Ggd
Hal
Sls
Rgu
Rsb
Vor

Ptm
Gsb
Jmb
Jmb
Abd
Mks
Syp
bbt
Bml
Pls
Rpp
sab
Rmb
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जरिवाना तोकेका छन् ।
शाह मेयरले अध्यक्ष लिङ्देनलाई ५ हजार २ सय २२ रुपैयाँ ८१ पैसा जरिवाना बैंक दाखिला गर्न पत्र पठाएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।
त्यस्तै पत्रमा क्षतिपूर्ति र जरिवानाबापतको रकम बैंक दाखिला गर्न खाता नं. उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रित आन्दोलनको कार्यक्रम गरेको थियो ।
