
tssbus
nsm
Ssbus
Sssbus1
Pbu
Ssbus
Gsl
ssbus
Bs1
Sssbus1
Ssbus

Bbu
Tsm
Rsb
Ggd
Wsp
Pvg
Ssm
Vor
Asm
Ksm
Rgs
Rgu
nsb
Sls
Sbs
Gst
Rgu
Hal
Bbbpu

Gsb
Syp
sab
bbt
Rmb
Pls
Mks
Jmb
Ptm
Abd
Bml
Rpp
Jmb
पोखरा । गण्डकी प्रदेश सभा बैठक स्थगित भएको छ । आज बसेको बैठकमा अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।
आजको बैठक नेपाली कांग्रेसले बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेकाे बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको सभामुख धितालले बताए ।
