
Lnp
Srbpu
Pbu
pku
Rgp
Rgp1
Ggp
Unsku
Sgr

Bbbpu
Ggd
Bbu
Rgu
Sbs
Gst
Asm
Rgu
Ksm
nsb
Sls
Rgs
Ssm
Tsm
Rsb
Pvg
Hal
Wsp
Vor

Gsb
Ptm
Bml
Jmb
Rpp
Pls
sab
Jmb
Rmb
bbt
Syp
Mks
Abd
काठमाडौँ । नेपाल एकीकृत नेत्रहीन विकास संघले बुधबार काठमाडौँ महानगरपालिका विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
महानगरपालिकामा फुटपाथमा बस्ने नेत्रहीन व्यक्तिहरूलाई दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शनको आयोजना गरिएको हो । प्रदर्शनमा अपाङ्गता अधिकारमुखी राष्ट्रिय संघर्ष समिति, दृष्टिविहीन आमा घर सामाजिक संस्था लगायत संस्थाहरू सहभागी थिए ।
त्यस्तै नेत्रहीन व्यक्तिहरूको माइकहरू, स्पिकरहरू खोसेर लगिएको विषयलाई लिएर र्याली निकालिएको उनीहरूको भनाइछ । उनीहरूले शान्ति बाटिकादेखि र्याली निकालेर सिंहदरबारतर्फ लागेका थिए । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिमाथि ज्यादती नगर्न तथा मानव अधिकारको रक्षा गर्न उनीहरुको विशेष माग रहेको छ ।
