
Rgp1
Sgr
Pbu
Srbpu
Rgp
Ggp
Lnp
Unsku
pku

Pvg
Rsb
Wsp
Ggd
Hal
Ksm
Vor
Sls
Bbu
Tsm
Asm
Gst
Rgu
nsb
Ssm
Sbs
Bbbpu
Rgu
Rgs

Pls
Jmb
Syp
bbt
Abd
Jmb
Ptm
Rpp
Gsb
Mks
Bml
Rmb
sab
दाङ । दाङमा तीनजना बालकहरु सम्पर्क बिहिन भएका छन् । सम्पर्क बिहिन हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ स्थित ग्वारखोला घर भएका रविन रावल त्यसैगरि राजु वि.क र सुवास सुनार रहेका छन् ।
माघ १८ गते बिहीबारका दिन करिब साझको ४:०० बजेको समयमा तीन जना घरमा कसैलाई केही नभनी निस्किएको र अहिलेसम्म कहाँ गएको भनि कुनै पत्ता नलागेको रविनका बुवा टेक बहादुर (राजन) रावलले जानकारी दिए ।
त्यस्तै सबै आफन्तहरुसंग बुझ्दा कतै पनि नभेटिएको र अहिलेसम्म छोराहरुको बारेमा केही पत्ता नलागेको भिमसरा वि.कले बताएकी छिन् । छोराको स्वास्थ्य अवस्था पनि सामान्यनै रहेको दल बहादुर सुनारले बताए । साथै सुनारले आफ्नो-आफन्तकोमा बुझ्दा कहिँ कतै नभएको सुनारले बताए । यस्तै सुवास सुनार लगायत तीन जनाको टोलिहरुले मिलेर स्कुल समेत नगएको र घरको छेउछाउमा खेल्दै गरेको क्रममा बिजौरी बजारसम्म गएको त्यहाँका स्थानीय बासी हिमाल सुनारले जानकारी दिए ।
त्यस्तै टेक बहादुर राजन रावलले कहिँ कतै कसैले देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालय अथवा ९८५७८५०१०७ नम्बरमा सम्पर्क गरिदिन आग्रह समेत गरेका छन् ।
