
Srbpu
Lnp
Pbu
Rgp1
Ggp
pku
Sgr
Rgp
Unsku

Ggd
Rgu
Tsm
Sbs
Pvg
Vor
Hal
Rgs
Rgu
Bbbpu
Bbu
Ksm
Gst
Ssm
Rsb
Sls
nsb
Asm
Wsp

Rpp
Mks
bbt
Bml
Jmb
Jmb
Gsb
Ptm
Rmb
Abd
Pls
Syp
sab
दाङ । तुलसीपुरको एक सुनचाँदी पसलमा आगलागी भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ‘क’ लाइन स्थित बाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा बेलुका ७ बजेतिर आगलागी भएको हो ।
उक्त आगो पौने ८ बजेतिर दमकल, स्थानीय बासिन्दा, सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनु भयो ।
त्यस्तै सुनचाँदी पसलमा आगोले सुन,चाँदी लगायतका अधिकांश सामानमा क्षति भएको छ। उक्त सुन पसल व्यवसायी ललित गुप्ताको हो । सोही स्थानमै रहेको भाग्यलक्ष्मी इन्टरप्राइजेजका कपडामा पनि केही क्षति पुगेको छ । आगलागी हुनुको कारण भने पत्ता लागेको छैन ।
