
Unsku
Sgr
Ggp
Srbpu
pku
Pbu
Rgp
Rgp1
Lnp

Vor
Sbs
Asm
nsb
Ggd
Wsp
Rgu
Gst
Bbbpu
Ssm
Pvg
Tsm
Ksm
Hal
Rsb
Bbu
Sls
Rgs
Rgu

sab
Abd
Rmb
Mks
Jmb
Pls
bbt
Syp
Gsb
Bml
Jmb
Rpp
Ptm
दाङ । लुम्बिनी प्रदेशले माघ २१ गते सार्वजनिक बिदा प्रदान गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा सो दिन बिदा प्रदान गरिएको हो ।
त्यस्तै सोही दिन प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका कार्यक्रम गरि दिवस मनाउन लागेको जनाएको छ ।
यस्तै २०७४ साल माघ २१ गतेका दिन लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनमा लुम्बिनी प्रदेशले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको थियो ।
