
Lnp
Sgr
Unsku
pku
Ggp
Djs
Pes
Rgp
Pbu
cjs
Srbpu
Rgp1
Gfs
sbs

Ksm
Sls
Pvg
Rgu
Rsb
Vor
nsb
Gst
Tsm
Ggd
Asm
Sbs
Wsp
Ssm
Rgu
Bbbpu
Hal
Bbu
Rgs

bbt
Rmb
Jmb
Gsb
Jmb
Syp
Mks
Bml
Ptm
Abd
Rpp
Pls
sab
बाँके । पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
पश्चिम महेन्द्रनगरबाट काठमाडौँ जादै गरेको बसले ठक्कर दिँदा रापति सोनारी गाउँपालप्ती वडा नम्बर ८ ओभरीका ४० वर्षीय केशव कुँवरको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
त्यस्तै बस चालक धर्मराज तिमिल्सिनालाई अनुसन्धानका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
