
sbs
Ggp
Unsku
pku
Lnp
Djs
Srbpu
Rgp
Pbu
Sgr
Rgp1
Pes
cjs
Gfs

Ksm
Hal
Bbbpu
Wsp
Ggd
Pvg
Gst
Tsm
Sbs
Ssm
nsb
Rgu
Vor
Rsb
Asm
Sls
Bbu
Rgu
Rgs

Rmb
Gsb
Syp
Mks
Pls
bbt
sab
Ptm
Abd
Jmb
Rpp
Bml
Jmb
काठमाडौं । नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समितिले नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने ऐतिहासिक निर्णय गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ।
शङ्खधर दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा समितिका अध्यक्ष नरेशमान बज्राचार्यले प्रधानमन्त्री प्रचण्डलाई सम्मानपत्र प्रदान गरेका हुन्। उक्त निर्णयका लागि मुख्य भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्रीलाई समितिले दही सगुन र बेत्ता (फेता) समेत प्रदान गरेको थियो।
त्यस्तै सरकारले गत कार्तिक २७ गतेको मन्त्रिपरिषद बैठकबाट नेपाल संवतका तिथि मितिलाई सम्पूर्ण सरकारी दस्तावेजमा अनिवार्यरुपमा उल्लेख गर्ने निर्णय गरेको थियो।
