
Unsku
Ggp
pku
Rgp
Pbu
Djs
Gfs
sbs
Pes
Lnp
Sgr
cjs
Srbpu
Rgp1

Hal
Bbu
Ggd
Ksm
nsb
Vor
Sls
Pvg
Rgs
Tsm
Sbs
Rgu
Bbbpu
Wsp
Rsb
Asm
Gst
Ssm
Rgu

Rmb
Ptm
Rpp
Jmb
Bml
Pls
bbt
Mks
Gsb
sab
Jmb
Syp
Abd
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार आज अपराह्न ३ बजे बस्ने तय भएको छ।
मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद सचिवालयले जनाएको छ।
त्यस्तै यसअघि प्रतिनिधिसभा बैठक मंगलबार अपराह्न ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए।
