
Sgr
Unsku
pku
Ggp
Gfs
Srbpu
Djs
Rgp
sbs
Pes
cjs
Rgp1
Pbu
Lnp

Tsm
Ggd
Vor
Hal
Ssm
Rgu
Sbs
Asm
Sls
Rgs
nsb
Rsb
Gst
Ksm
Bbbpu
Rgu
Pvg
Wsp
Bbu

Abd
Ptm
Rpp
Mks
Syp
Bml
sab
Gsb
Rmb
Pls
Jmb
Jmb
bbt
प्यूठान । स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ । लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् ।
आचार्यका अनुसार ८ जनाको शव एउटै एम्बुलेन्समा बिजुवार अस्पताल ल्याइदै छ । उक्त गाडीमा ८ जना रहेका रहेका थिए । गाडी चालक लमही नगरपालिका नगरपालिका वडा नम्बर ५ का तारा कुमाल रहेको बुझिएको छ ।
त्यस्तै मृत्यु हुनेमा २ जना महिला,२ जना पुरुष र ४ जना बालबालिका परेका छन्। उनिहरु सबै लमहीका हुन सक्ने प्रहरीले जनाएको छ । घटनामा मृत्यु भएकाको प्रहरीले पुष्टि गरिसकेको छैन । घटनाको थप विवरण आउँन बाकी रहेको छ ।![]()
