
Pbu
Lnp
Ggp
Rgp
pku
Rgp1
Sgr
Unsku
Srbpu

Vor
nsb
Ggd
Tsm
Rgu
Rgu
Wsp
Hal
Rsb
Bbu
Rgs
Pvg
Ksm
Sls
Bbbpu
Ssm
Asm
Gst
Sbs

Jmb
Rpp
bbt
Ptm
Mks
Syp
Rmb
Jmb
sab
Pls
Abd
Bml
Gsb
दाङ । राजपुर गाउँपालिका वार्ड नं ४ मा स्थानिय सरकार नेपाली कांग्रेसको छ। वडा अध्यक्ष रामेश्वर यादव हुनुहुन्छ ।
स्थानिय सरकारमा वार्डमा विपन्न परिवारका टाढा स्कूल क्याम्पस जाने विद्यार्थीका लागि आएको ६ ओटा साइकल अध्यक्ष यादवले आफ्नै भाई सालिकराम यादव र पुरन यादव,जनप्रतिनिधि वडा तथा कार्यपालिका सदस्य गंगा चौधरी, वडा सदस्य मनिराम चौधरी, वडा अध्यक्ष यादवको साला सालिकराम यादव र मानबहादुर यादव सबैलाई एक एक विपन्न परिवारका लागि आएको साइकल राहत वितरण गरेका छन।
स्रोत राम यादवको फेसबूक वालबाट जस्ताको तस्तै
“हाम्रो राजपुर गाउँपालिकालाई कुन चोर संस्थाले दिएकाे साईकिल वडा नं ४ मा ६ वटा अएकाे थियोे त्याे अति बिपन्न टाढाँ स्कुलमा जाने बिध्यार्थी काे लागि हाे त्याे साईकल वडा नं ४ काे काङ्ग्रेसको वडाध्यक्क्ष रामेश्वर यादवले आफू र आफ्नो नातागोतालाई बिपन्न बर्ग मा घाेषित गरि आफ्नै घरमा २ वटा भाई सालिक राम यादवलाई १ ,भाई पुरन यादव १ ,आफ्नै २ वटा ससुराली का सालाहरु शनिराम यादव १ ,साला मान बहादुर यादव १ ,वडा सदस्य मनि राम चौः १ र वडा सदस्य गंगा चौः १ जम्मा ६ वटा साईकल आफुलाई बिपन्न बनाई मनाेमानि तरिकाले जफत गरेका छन् खासगरी यिनै हुन् हाम्रो वडाकाे बिपन्न बर्ग वा रे काङ्ग्रेस काे लिडर थाेडा ताे सर्म कराे ।”
त्यस्तै यस विषयमा राजपुर गाउँपालिका वार्ड नं ४ का अध्यक्ष रामेश्वर यादवलाई बुझ्दा यादवले भन्नु भयाे ‘ साइकल अझै बितरण भएको छैन साइकलको लागि कक्षा १०,११ र १२ मा पढ्ने विपन्न परिवारको लागि नामावली राजपुर गाउँपालिकामा पेश भएको छ।
