
Srbpu
Rgp1
pku
Ses
Gfs
Pes
Unsku
cjs
Djs
Pbu
Sgr
Ggp
Lnp
Rgp

Asm
Hal
nsb
Sls
Bbbpu
Bbu
Ksm
Ggd
Pvg
Rgu
Rgu
Sbs
Rgs
Ssm
Tsm
Vor
Wsp
Gst
Rsb

Abd
Bml
Ptm
Rmb
Jmb
bbt
sab
Rpp
Syp
Gsb
Mks
Jmb
Pls
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गरेका छन् ।
लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया अहले सुन्नत नूरी सन्धिखर्क नगरपालिका वडा नं ४ वाग्ला मा रहेको मदरसा अहले सुन्नत अन्जुमनको अनुगमन गरेका छन् । सो अनुगमनमा अकिल मियाँ,सुफी मियाँ,दिलदार हुसेन,अहमद मियाँ,अफजाल मियाँ,जमालदीन मियाँ,अनवर आली,मोदिम मियाँ,सलीम हुसेन,सफर अली मियाँ, सकर मियाँ,सामी मियाँ,टुकुरा मियाँ लगायत सम्बन्धि मदरसाका सरोकारवाला लगायतसंग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिएका थिए ।
त्यस्तै मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो । मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाए पछि सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल लगायतसंग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको र नगर प्रमुखले मदरसा दर्ता गर्ने अस्वासन दिएको उपाध्यक्ष मशहूद खांले जानकारी दिए ।
अर्घाखाँचीको मदरसा अनुगममा उपाध्यक्ष खां संगै राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनि अल्कूफी,राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जहिर अहमद बरेलवी,अलताफ अहमद खां,अब्दुल समद खां नेपाली,असरफ खान लगायतका व्यक्ति हरू रहेको जानकारी उपाध्यक्षले दिए ।
