
Lnp
cjs
Gfs
Rgp1
Ses
pku
Sgr
Rgp
Pbu
Pes
Djs
Srbpu
Ggp
Unsku

Pvg
Ssm
Bbbpu
Rgs
Sls
nsb
Wsp
Rgu
Bbu
Sbs
Gst
Vor
Ksm
Rgu
Asm
Rsb
Hal
Ggd
Tsm

Mks
sab
Gsb
Rmb
Syp
Rpp
Jmb
Abd
Jmb
Ptm
bbt
Pls
Bml
दाङ । प्यूठान झिम्रुक गाउँपालिका घर भई सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर ज्वालामाई गढ भालुबाङमा कार्यरत राम बहादुर सुनारका छोरा वर्ष १३ विवेक सुनार राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।
भालुवाङ पुलचोक स्थित राप्ती पुल नजिकै आज अपरान्ह ४ बजे तिर नुहाउन गएका बेला सो दुर्घटना भएको थियो । बालकको खोजी कार्यमा सशस्त्र प्रहरी,जनपद प्रहरी र स्थानीय बासिन्दाद्वारा खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीको गोताखोर टोली पनि परिचालन भएको ज्वालामई गणका गणपतिले जानकारी गराउनु भएको छ ।
