
Gfs
Lnp
Djs
Pes
Ses
Ggp
pku
Rgp1
Pbu
Unsku
Rgp
Sgr
Srbpu
cjs

Rgs
Pvg
Gst
Ggd
Wsp
Sls
Bbbpu
Asm
Ksm
Sbs
Bbu
Rgu
Rsb
Rgu
Vor
Tsm
Hal
Ssm
nsb

Jmb
Abd
Gsb
Mks
Syp
sab
Pls
Bml
Jmb
Rmb
bbt
Ptm
Rpp
पुर्वरुकुम । रुकुम पुर्वीमा आज दुइ वालिकाहरु मृत फेला परेका छन् । जिल्लाको पुथाउत्तरगंङ्गा गाउँपालिका वडा नं ३ रम्नाका तारामान बुढाका दुइ छोरीहरु ११ वर्षिया रिना बुढा मगर र ९ वर्ष कालिमाया बुढा मगर बिहान स्थानीय जंगलमा मृत अवस्थामा भेटियका हुन् ।
बुधबार सिस्नो टिप्न घरबाट निस्कि दिदीबहिनीलाई खोज्दै जादाँ भिरमा मृत फेला परेको वडाअध्यक्ष पुनिराज घर्तीले जानकारी दिनु भएको छ ।स्थानीयको सुचना अनुसार दिदीबहिनीको गरगहनाहरु लुटपाट गरि लुटेराहरुले हत्या गरेको हुने सक्ने आशंका गरिएको छ।
त्यस्तै उक्त घटनाको तत्काल निष्पक्ष छानबिनगरि दोषीलाई हदैसम्मको कारबाही गर्न लुम्बिनी प्रदेशकि सांसद यमुना रोकाले माग गर्नु भयको छ । घटनाले आफुलाई निकै मर्माहित बनाएको भन्दै सांसद रोकाले यस्ता अपराधीहरुलाई कुनै हालतमा उन्मुक्ति दिन नहुने समेत बताउनु भएको छ । हाल सांसद यमुना रोका नेकपा एमालेको “ग्रासरुट” अभियानको क्रममा रुकुम पुर्वमा खटिरहनु भएको छ ।
