
Djs
Rgp
pku
Ggp
Lnp
Pbu
Gfs
cjs
sbs
Unsku
Srbpu
Pes
Rgp1
Sgr

Wsp
Asm
nsb
Bbbpu
Sbs
Gst
Tsm
Rgu
Hal
Ssm
Ggd
Vor
Rgu
Ksm
Sls
Rgs
Bbu
Pvg
Rsb

Gsb
Pls
Rpp
Jmb
Ptm
Mks
Abd
Bml
sab
Rmb
bbt
Jmb
Syp
दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्मा आयोजित बृहत निःशुल्क (रक्त दान शिविर) कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र प्रस्तावित भालुबाङ अस्पतालको सहयोग तथा स्वास्थ्य मन्त्रालय राप्ती उपत्यका देउखरी दाङ आयोजना एवं राप्ती गाउँपालिकाको समन्वयमा आयोजित उक्त नि:शुल्क रक्तदान शिविर कार्यक्रम मंगलबार राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा सम्पन्न भएको हो ।
“रक्तदान नै जीवन दान” हो भन्ने मुल उदेश्यका साथ त्यहाँका स्थानीय २१ जना बेक्तीहरुले रक्तदानगरि सार्थक तुल्याइएको फार्मेसी अधिकृत सागर आचार्यले सीधा-पत्र डटकम अनलाइन पत्रीकालाई जानकारी दिनु भयो।
