
Ksbus
Bksbus5
Ksbus
dsbus
Pbu
gms
Ssbus
Nssbus7
Csbus
bpmhl
Jsbus
Lsbus
Ssbus
Ksbus
Gsbus
Bsbus
Gsl
Ssbus
Rsbus

Rsb
Ggd
Ksm
Rgu
Hal
Vor
nsb
Sls
Wsp
Bbbpu
Ssm
Tsm
Gst
Rgu
Rgs
Bbu
Sbs
Asm
Pvg

Rpp
Gsb
bbt
Rmb
Jmb
Bml
Jmb
Mks
Pls
Syp
sab
Abd
Ptm
आश्विन ५ गते,सोमबार दाङ । झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका कर्याकर्ता पुन नेकपामा फर्किएका छन् ।
गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेस राप्ती गाउँपालिकाले २ नम्बर वडाका विभिन्न टोलबस्तीका १९ जना नेकपाका कार्यकर्तालाई चियापान तथा भेटघाट कार्यक्रम छ भनि झुक्याएर नेपाली कांग्रेसको रसिद थमाएर कांग्रेसमा प्रवेश गराएको उनीहरूले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसका साथीहरूले हर्षेडाँडामा चियापान तथा भेटघाट कार्यक्रम छ भनि बोलाए पश्चात् हामी सवैलाई कार्यक्रममा उपस्थित गराइयो र पार्टीको सदस्यता लिनुपर्छ भनि अाग्रह अनुरोध गरेपछि नबुझेर एउटा रसिद लिइएको छ । उक्त रसिद नेपाली कांग्रेसको पार्टी सदस्यता रहेछ विज्ञप्तिमा भनिएको छ । उनीहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त मेल नखाने हुँदा अाजको मिति देखि कांग्रेसमा प्रवेश गरेका हामी सवै नेपाली कांग्रेस पार्टी परित्याग गरि पुन नेकपामा फर्किएको विज्ञप्ति मार्फत सवैमा जानकारी गराएका छन् ।
यता नेपाली कांग्रेस राप्ती गाउँपालिकाका इकाई सभापति दुर्योधन पाण्डेले भने कोही कसैलाई झुक्याएर कार्यक्रममा नलगेको र जवरजस्ती पार्टी प्रवेश नगराएको दावी गर्नु भएको छ । नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कर्याकर्ता अाफु खुसी पार्टी प्रवेश गरेको बताउनु भएको हो ।
