काठमाडौं । तार्केश्वर नगरपालिका ३ मा सन्चालक सन्चारकर्मी माथि कुटपिट भएकाे छ ।
उक्त कुटपिट एमालेका कार्यकता त्यसै वडा तार्केश्वर ३ का आलाेक गजुरेल भनिने (जयराम) नामक व्यक्तीले न्युज 24 ग्यालेक्सीका सन्चालक माथि हातापात गरेकाे जानकारी आएकाे छ ।
त्यस्तै उक्त हातपात हुदा मिडियाकर्मी मनाेज गजुरेल सामान्य घाईते भएका छन् ।