
Srbpu
Rgp1
Sgr
Lnp
Ggp
Unsku
pku
Rgp
Pbu

Asm
Gst
Sls
nsb
Rgu
Wsp
Ggd
Vor
Sbs
Rgs
Ssm
Rgu
Ksm
Rsb
Bbu
Bbbpu
Hal
Pvg
Tsm

bbt
Syp
Rpp
Jmb
Bml
Abd
sab
Ptm
Jmb
Rmb
Gsb
Pls
Mks
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ ।
त्यस्तै २० भदौदेखि २१ कात्तिकसम्म भएको उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १४ हजार ४३ जना सहभागी थिए ।
यस्तै ईपीएस कोरिया शाखाले रोजगार आवेदन फाराम भर्नका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने जानकारी दिएको छ । राहदानीको म्याद कम्तिमा पनि एक वर्षको हुनु पर्ने र ‘क’ वर्गको बैंकमा आफ्नै नाममा खाता खोली सोको प्रमाण एवम् सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रुपमा पेश गर्नुपर्ने शाखाले जनाएको छ ।
अनलाइनखबर
