
pku
Pbu
Sgr
Lnp
Rgp1
Unsku
Rgp
Ggp
Srbpu

Bbu
Vor
Pvg
Ksm
Gst
Tsm
Rgu
Rgu
Hal
Bbbpu
Wsp
Sls
nsb
Rgs
Ssm
Sbs
Asm
Ggd
Rsb

bbt
Pls
Syp
Abd
Mks
Bml
Jmb
Rpp
sab
Rmb
Gsb
Jmb
Ptm
दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ काे पहाडी गाउँहरुमा एक महिना भन्दा लामाे समयदेखि विद्युत सेवा अबरुद्ध रहेको छ।
गत असाेज महिनाकाे २१ गते परेको अविरल बर्षा पछि आएकाे पहिराले विद्युतकाे पाेल र तारहरु बगाएपछि विद्युत सेवा अबरुद्ध भएको हाे।
विद्युत अबरुद्ध हुदा उक्त वडाको करङ्गेकाेट,थकरीकाेट, चित्रिकाेट,घाेग्ले आँप लगायतका गाउँहरुका स्थानिय बासिन्दाहरु अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न र अन्य विद्युतीय उपकरण चलाउनबाट समेत बन्चित भएका छन्।
यता नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय लमहीले भने पहिराेका कारण बाटो तथा विद्युतकाे पाेल र तारहरुमा पूर्ण क्षति पुगेकाले मर्मत गर्न समय लागेको बताएकाे छ। साथै कार्यलयले अहिले मर्मतको काम भैरहेको अबको दुई तिन दिन भित्र विद्युत सुचारु हुने समेत जनाएछ।
