
Ggp
Sgr
Srbpu
Rgp1
pku
Pbu
Rgp
Unsku
Lnp

Ssm
Sbs
Tsm
nsb
Pvg
Rgs
Bbbpu
Bbu
Rsb
Vor
Wsp
Ggd
Hal
Ksm
Rgu
Rgu
Gst
Sls
Asm

bbt
Jmb
Gsb
Pls
Mks
sab
Rmb
Bml
Abd
Rpp
Syp
Ptm
Jmb
काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याईएको छ ।
बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको छ ।
