
Nsb
Rsb
Ssb
Gsb
jsb
Csb
Tgp
Rks
Ppu
Usb
Ssb
Fmb
Ksb
Ksb
Bsn
Ksb

Ssb
Gsb
Usb
Tsb
Hl1

Rgu
Nps
ptl
काठमाडौं । नेपाल भारत काउण्टर पार्टस मिटिङ् बाँके जिल्लाको नेपालगंजमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालका भारतसंग सिमा जोडिएका बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुखहरु र भारतका नेपालसंग सिमाना जोडिएका बहराईच र श्रावस्ति जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले आमन्त्रित सम्पुर्णमा स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । मङ्शिर ४ गते हुन गईरहेको निर्वाचनलाई लक्षित गरी केही समयको अन्तरकृया तथा छलफल पश्चात अन्त्यमा दुबै पक्षबिच मायाको चिनो आदानप्रदान गरीएको थियो ।

