
Lnp
pku
Srbpu
Pbu
Unsku
Sgr
Ggp
Rgp
Rgp1

Sls
Tsm
nsb
Rgu
Sbs
Rgs
Ssm
Rgu
Bbbpu
Ksm
Hal
Pvg
Asm
Ggd
Gst
Vor
Bbu
Rsb
Wsp

Gsb
Pls
Rpp
Syp
Abd
Mks
Rmb
bbt
Jmb
Bml
Ptm
sab
Jmb
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गाईको मासु काटि रहेको अवस्थामा नेपालगन्जबाट बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ बस्ने ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाउँ बस्ने वर्ष ४६ को सलाउद्दिन जोलाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, नेपालगन्ज १७ स्थित ओलीउद्दिन जोलाहको घरमा गाई काटि रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले १६० किलो गाईको मासु सहित मंगलबार उनीहरुलाई पक्राउ गरेको थियो ।
त्यस्तै उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त गाईको मासु प्रहरीले नष्ट गरेको छ ।
