Sidha Patra बिहिबार, साउन १२, २०७९

कपिलवस्तु । “हाेराईजन सदैव उच्च” नारा बनाएको विद्यालयले नारा जस्तै नतिजा पनि पाएको छ । बुधबा्र सार्वजनिक भएको एस.ई.ई परिक्षा २०७८ सालको नतिजामा कपिलवस्तुको बाणगंगा सिद्धिपुरमा रहेको होराइजन अग्रेजी आवासीय माध्यमिक बिद्यालयका करुण घिमिरे नेपाल प्रथम भएका छन ।

त्यस्तै उनले ४ जिपिए ल्याउदै नेपाल प्रथम भएको बिध्यालयले जनाएको छ। एस.इ.ई.को हकमा ४ जिपिए सम्पुर्ण कुल नतिजा हो । यो नतिजा संगै उनको र बिद्यालयको चर्चा चलेको छ । कपिलवस्तु जिल्लााकै पहिलो क बर्गको बिद्यालय समेत रहेको होराइजनले उत्कृष्ट नजिता समेत ल्याएको छ ।

जसमा ए प्लस ग्रेडमा १६ जना, ए ग्रेडमा २४ जना, बि प्लस गे्रडमा ४ जना बि ग्रेडमा १ जना र सि प्लस ग्रेडमा १ जना पास भएको बिद्यालयका प्रार्चाय बासुदेव घिमिरेले बताए । विद्यालयले कुरामा हैन नतिजामा बिश्वास गर्छौ भन्ने कुरा सबित भएको जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]