
Ssb
Ksb
Ssb
Fmb
Nsb
Tgp
Ksb
Rsb
Csb
Usb
jsb
Rks
Ksb
Gsb
Bsn
Ppu

Usb
Ssb
Hl1
Tsb
Gsb

ptl
Rgu
Nps
प्यूठान । झिमरुक नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं. ८ गब्दी निवासी अन्दाजी ४० वर्षीया श्याम कुमारी साकी (बाली)को नदिमा डुबेर मृत्यु भएको हो ।
आज दिउँसो करिव ३ बजे ददेरी भन्ने स्थानबाट श्याम कुमारी खोलामा हाम फालेको आफूले जानकारी पाएको वडा अध्यक्ष तुलस बस्नेतले बताउनुभयो । केहि दिनदेखि विरामी श्यामकला श्रीमानसँगै उपचारकालागि जाँदै गर्दा खोलामा हाम फालेको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
