
Djs
Srbpu
cjs
Unsku
Rgp
Gfs
Pbu
Pes
Ggp
pku
sbs
Sgr
Rgp1
Lnp

Sbs
Wsp
Sls
Bbbpu
Asm
nsb
Ggd
Gst
Bbu
Rsb
Pvg
Ssm
Hal
Ksm
Rgs
Rgu
Tsm
Rgu
Vor

Jmb
Ptm
Jmb
Mks
bbt
Bml
Pls
Gsb
Syp
Rpp
Abd
Rmb
sab
दाङ देउखुरीको ईलाका प्रहरी कार्यालय गढवामा आर्थिक वर्ष २०७८/०७९ को असार ३० गते सम्म विभिन्न शिर्षकका १०९ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले जानकारी दिएकि छन।
यहि असार ३० गते सम्म कार्यालयमा दर्ता भएका मुद्दाहरु कर्तव्य ज्यान-२,ज्यानमार्ने उद्योग-७,फुटकर ज्यान-११, जबर्जस्ती करणी-६,जबर्जस्ती करणी उद्योग-२, झुण्डी मृत्यु ज्यान -२५,बिष शेवन बाट मृत्यु ज्यान -४, हाडनातामस जबर्जस्ती करणी-२, बालयौन दुरुपयोग-१,बहु बिबाह- ४ ,त्यसै सवारी ज्यान-३,सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा सुबिधा र नैतिकता विरुद्धको कसुर ( अभद्र व्यबहार)- १८, नागरिकता सम्बन्धि कसुर -१,मानव बेच बिखन तथा ओसारपसार-१, आगो लगाउने-१,बोक्सी आरोप-२ जम्मा-१०९ मुद्दा दर्ता भएकाहुन। जस मध्य फर्च्छौट संख्या ४४ रहेकोछ भने ६५ मुद्दा फर्च्छयौट हुन बाँकी रहेको बताइएकोछ।
त्यस्तै प्रहरी निरीक्षक के.सी.ले आफू कार्यालय प्रमुखको हैसियतमा यो कार्यालयमा आइ सकेपछि बुटवलमा चोरीगरि गढवा एरियामा लुकाइछिपाइ राखेका -९ वटा मोटरसाइकल बरामदगरि आवश्यक कार्वाहीका लागि पठाइएको बताएकी छन्।
यस्तै खाङ्ग्रा नाकामा नेपाली महिलाहरुलाई जबर्जस्ती करणी गर्ने भारतीय नागरिकलाई भारतीय प्रहरीसंग समन्वय गरि पक्राउ गर्न सहयोग गरेको पनि बताइन । कानुनद्वारा मेलमिलाप गराउन सकिने मुद्दाहरु ठाडो निबेदन लिइ नागरिकलाई न्याय दिने प्रयास गरेको पनि उनले भनेकि छन् ।
आज कार्य कक्षमा भएको भेटमा निरीक्षक केसीले शान्ति सुरक्षा कायम राख्ने आफ्नो मूल कर्तव्य र दायित्व भएकोले सोही अनुसार आफू कृयाशील रहेको प्रतिक्रिया दिएकि छन् ।
