
gst
Unsku
Gipsg
Gmssl
Pbu
Sebsg
Gipsg
Gsg
Gst

Ggd
Wsp
Ssm
Sbs
Rgs
Asm
Pvg
nsb
Ksm
Bbu
Rgu
Tsm
Rgu
Bbbpu
Hal
Sls
Vor
Rsb
Gst

sab
Syp
bbt
Rpp
Pls
Jmb
Bml
Abd
Rmb
Jmb
Ptm
Gsb
Mks
काठमाडौँ । प्रहरीले ती क्यासिनोहरुमा छापा हानेको स्रोतले बताएको छ । नेपाली नागरिकहरू पनि क्यासिनोमा जाने गरेको आशङ्कापछि प्रहरीले एकै पटक ६ वटा क्यासिनोमा छापा हानेको ती स्रोतको भनाई छ ।
प्राप्त जानकारी अनुसार होटेल सोल्टीको क्या सिनो मजोङ, हायातको क्या सिनो प्राइड, होटेल मल्लको क्या सिनो बल्स, छाँया सेन्टरको क्या सिनो वाल्डो, दरबारमार्गको क्या सिनो प्यालेस र होटेल मेरियटको क्या सिनो डेल्टिनमा छापा मारेको हो ।
