बाँके। जिल्ला अदालत बाँकेबाट बाल यौन दुरचार मुद्दामा ३ महिना ८ दिन कैद तोकिएका ३३ वर्षीय अनिस नाउलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै नाउ अदालतको फैसला आए यता फरार रहेका थिए । उनलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।