
Rgp1
Rgp
Lnp
Unsku
Srbpu
Pbu
pku
Ggp
Sgr

Asm
Rgu
Rgu
Pvg
Sls
Gst
Ssm
Rsb
Vor
Sbs
Bbbpu
Rgs
Hal
Ksm
Bbu
Tsm
Wsp
nsb
Ggd

Bml
bbt
Rmb
Jmb
sab
Mks
Gsb
Ptm
Pls
Abd
Syp
Rpp
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ६ पिपरी बिरतामा रहेको साजन डिजल्स नामक पेट्रोल पम्प प्रतिनिधि शभा सदस्य अभिषेक प्रताप शाहले आज एक कार्यक्रम बिच उद्घाटन गरेका छन् ।
उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अभिषेक प्रताप शाह,विशिष्ट अतिथि प्रदेश शभा सदस्य अर्जुन केसी,अतिथिमा शिवराज नगरपालिका नगर प्रमुख अजय थापा,कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायतले समेत रिबन काटेर पम्पको उद्घाटन गरेका थिए ।
उक्त पेट्रोल पम्प चार कट्ठामा अवस्थित रहेको प्रोपराइटर इस्लाम खानले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, व्यापरी, समाजसेवी, शिक्षा प्रेमी, उद्योगी, कर्मचारी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।
