
Srbpu
Unsku
Ggp
Rgp
Sgr
Rgp1
Pbu
pku
Lnp

Vor
Sbs
Tsm
Ssm
Rgu
Bbu
Hal
nsb
Pvg
Rgs
Sls
Asm
Ksm
Bbbpu
Rsb
Rgu
Gst
Wsp
Ggd

bbt
Pls
Jmb
Jmb
Mks
Abd
Bml
Rpp
Rmb
sab
Gsb
Ptm
Syp
बाँके । दाङ लमही नगरपालिका ५ बस्ने २१ वर्षका दिवस डाँगी,१७ वर्षका राजिब राय केसी र लमही ६ बस्ने १७ वर्षका राजन सिंह ठकुरी रहेका छन् ।
भारत नेपाल प्रवेश गर्नेक्रममा उनिहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम खैरो हिरोइन फेला परेको हो ।
उनिहरुले उक्त हिरोइन पुरिएया बनाएर भित्रयाउने तयारी गरेका थिए । झोलामा १८ पुरिया फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सई माधब रिजालले जानकारी दिनुभएको छ ।
भारतबाट नेपाल आउदै गरेका दुइ जना पनि खैरो हिरोइन सहित पक्राउ परेका छन । उनिहरु पनि लमहीकै हुन् । पक्राउ पर्नेमा लमही नगरपालिका ५ दाङ बस्ने वर्ष २१ का सोनु श्रेष्ठ र २० वर्षका बिशाल कुवंर रहेका छन् ।
श्रेष्ठ र कुवंरको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरीको टोलीले नाकामा चेकजाँच गरेको थियो । त्यसक्रममा श्रेष्ठले बोकेको गुडियाको भित्र लुकाएर ल्याइएको ७ ग्राम खैरो हिरोइन फेला परेको हो ।
